हेडरमेनुमा चयन गर्ने पृष्ठ शैलीबाट हेडर थप्नुहुन्छ वा हटाउनुहुन्छ। सबै पेजहरूमा हेडर एकै पृष्ठ शैली प्रयोग गर्ने थपिएको छ।नयाँ कागजातमा, केवल "पूर्वनिर्धारित" पृष्ठ शैली सूचीबद्ध छ। अन्य पृष्ठ शैलीहरू उनीहरूलाई कागजातमा आवेदन पछि सूचीमा थपिन्छन्।
हेडरमेनुमा चयन गर्ने पृष्ठ शैलीबाट फुटर थप्नुहुन्छ वा हटाउनुहुन्छ। सबै पेजहरूमा फुटर एकै पृष्ठ शैली प्रयोग गर्ने थपिएको छ।नयाँ कागजातमा, केवल "पूर्वनिर्धारित" पृष्ठ शैली सूचीबद्ध छ। अन्य पृष्ठ शैलीहरू उनीहरूलाई कागजातमा आवेदन पछि सूचीमा थपिन्छन्।