LibreOffice 24.8 सहयोग
ले कोर्ने वस्तु समावेश भएका पाठका लागि ढाँचा पार्ने आदेशहरू समावेश गर्दछ । जब तपाईँले कोर्ने वस्तुको भित्र डबल-क्लिक गर्नुहुन्छ पाठ वस्तु पट्टी देखापर्दछ ।
तपाईँंलाई सूचीबाट एउटा फन्ट नाम चयन गर्न वा सीधै एउटा फन्ट नाम प्रविष्टि गर्न दिन्छ।
तपाईँंले अर्धविरामद्वारा छुट्याईएका थुप्रै फन्टहरू प्रविष्टि गर्न सक्नुहुन्छ। पहिलेको फन्टहरू उपलब्ध नभएमा LibreOffice ले सफलतामा हरेक नामांकित फन्ट प्रयोग गर्दछ।
चयन गरिएको पाठलाई बाक्लो पार्दछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द बाक्लो बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै बाक्लो छ भने, ढाँचा हटाइन्छ ।स
चयन गरिएको पाठलाई छड्के बनाउँदछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द छड्के बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै छड्के छ भने, ढाँचा हटाइन्छ ।
Reduces the font size of the selected text and raises the text above the baseline.
Reduces the font size of the selected text and lowers the text below the baseline.
Aligns the selected paragraph(s) to the left and the right container margins. If you want, you can also specify the alignment options for the last line of a paragraph by choosing Format - Paragraph - Alignment.
These commands can only be accessed after you enable support for Asian languages in LibreOffice - PreferencesTools - Options - Languages and Locales - General.
Selects the entire content of the current file, frame, or text object.
चयन गरिएको क्यारेक्टरहरूका लागि फन्ट र फन्ट ढाँचा परिवर्तन गर्दछ ।
यहाँ तपाईँले हालै चयन गर्नु भएको अनुच्छेदका लागि इण्डेण्टहरू, खाली स्थान, पङ्क्तिबद्धता र रेखा खाली स्थान परिभाषा गर्न सक्नु हुन्छ ।