LibreOffice 7.3 Help
ले कोर्ने वस्तु समावेश भएका पाठका लागि ढाँचा पार्ने आदेशहरू समावेश गर्दछ । जब तपाईँले कोर्ने वस्तुको भित्र डबल-क्लिक गर्नुहुन्छ पाठ वस्तु पट्टी देखापर्दछ ।
तपाईँंलाई सूचीबाट एउटा फन्ट नाम चयन गर्न वा सीधै एउटा फन्ट नाम प्रविष्टि गर्न दिन्छ।
तपाईँंले अर्धविरामद्वारा छुट्याईएका थुप्रै फन्टहरू प्रविष्टि गर्न सक्नुहुन्छ। पहिलेको फन्टहरू उपलब्ध नभएमा LibreOffice ले सफलतामा हरेक नामांकित फन्ट प्रयोग गर्दछ।
चयन गरिएको पाठलाई बाक्लो पार्दछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द बाक्लो बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै बाक्लो छ भने, ढाँचा हटाइन्छ ।स
चयन गरिएको पाठलाई छड्के बनाउँदछ । यदि कर्सर एउटा शब्दमा छ भने, सम्पूर्ण शब्द छड्के बनाइन्छ । यदि चयन वा शब्द पहिल्यै छड्के छ भने, ढाँचा हटाइन्छ ।
चयन गरिएका अनुच्छेद (हरू) बाँया र दाँया पृष्ठ मार्जिन पङ्क्तिबद्ध गर्दछ। यदि तपाइँ चाहनुहुन्छ भने, तपाइँ छनौट गरेर अनुच्छेदको अन्तिम रेखाको लागि पङ्क्तिबद्ध विकल्पहरू पनि निर्दिष्ट गर्न सक्नुहुनेछ ढाँचा - अनुच्छेद - संरेखण.
These commands can only be accessed after you enable support for Asian languages in LibreOffice - PreferencesTools - Options - Language Settings - Languages.
यहाँ तपाईँले हालै चयन गर्नु भएको अनुच्छेदका लागि इण्डेण्टहरू, खाली स्थान, पङ्क्तिबद्धता र रेखा खाली स्थान परिभाषा गर्न सक्नु हुन्छ ।