LibreOffice 7.1 Help
यस शाखाले LibreOffice राइटरमा उपलब्ध उपकरणपट्टीहरूको सिंहावलोकन उपलब्ध गर्दछ ।This overview describes the default toolbar configuration for LibreOffice.
रेखाचित्र पट्टीले प्रायः प्रयोग गरिने सम्पादन उपकरणहरु समावेश गर्दछ। उपकरणपट्टी खोल्न एउटा आइकनको छेउमा तीरमा क्लिक गर्नुहोस् जसले थप आदेश समावेश गरेको हुन्छ।
तस्वीर पट्टीमा चयन गरिएका बिटम्याप ग्राफिकहरू ढाँचा पार्न र स्थापित गर्नका लागि कार्यहरू समावेस छ ।
जब फ्रेम चयन गरिन्छ,फ्रेम पट्टीले फ्रेम ढाँचा पार्न र स्थानमा राख्नका लागि धेरै नै महत्वपूर्ण कार्य उपलब्ध गर्दछ ।
OLE-वस्तु पट्टी वस्तुहरू चयन गरिए पछि देखा पर्दछ, र वस्तुहरू ढाँचा पार्न र स्थानमा राख्नका लागि धेरै महत्वपूर्ण कार्यहरू समावेश हुन्छ।
तालिका पट्टीले कार्यहरू समाविष्ट गर्दछ जुन तपाईँलाई तालिकाहरू सँग काम गर्दा आवश्यक पर्दछ । तपाईँले तालिकामा कर्सर सार्नु हुँदा यो देखापर्छ ।
रेखाचित्र वस्तु गुण पट्टी जब रेखाचित्र वस्तु चयन गरिन्छ त्यति बेला देखा पर्छ जसमा रेखाचित्र वस्तु सम्पादन गर्न र स्थानमा राख्न कार्यहरू समावेस हुन्छ ।
गोलीचिन्हहरू र क्रमाङ्कन पट्टीमा अनुच्छेदहरूको क्रम परिवर्तन र फरक अनुच्छेद तहहरू सहित क्रमाङ्कित अनुच्छेदहरूको संरचना परिमार्जन गर्ने कार्य समावेस हुन्छ ।
ले कोर्ने वस्तु समावेश भएका पाठका लागि ढाँचा पार्ने आदेशहरू समावेश गर्दछ । जब तपाईँले कोर्ने वस्तुको भित्र डबल-क्लिक गर्नुहुन्छ पाठ वस्तु पट्टी देखापर्दछ ।
वस्तु स्थितिपट्टीमा हालको कागजातको बारेमा सूचना समावेश हुन्छ र विशेष कार्यहरू सहित विभिन्न वटनहरू प्रस्तुत गर्दछ ।
The Print Preview Bar appears when you view the current document in the print preview mode.
रुलरहरूले पृष्ठको आयामहरू र ट्याबहरू, इन्डेण्टहरू, किनाराहरू र स्तम्भहरूको स्थानण्ट प्रदर्शन गर्दछ । तपाईँले माउसको प्रयोग गरी रुलरमा यी सबै परिमार्जन गर्न सक्नु हुन्छ ।
सूत्र पट्टीले तपाईँलाई पाठ कगजातमा गणना सिर्जना गर्न र घुसाउन अनुमति दिन्छ । सूत्र पट्टी सक्रिय गर्न, F2 दवाउनुहोस् ।
उपकरणपट्टीले थुप्रै कार्यहरू समावेश गर्दछ फ्रेमहरू, रेखाचित्रहरू, तालिकाहरू, र अरू वस्तुहरू घुसाउनका लागि.
The Classification bar contains tools to help secure document handling.
The Classification toolbar contains listboxes to help in selecting the security of the document, according to the BAF category policy and BAILS levels. LibreOffice will add custom fields in the document properties (File - Properties, Custom Properties tab) to store the classification policy as document metadata.
Go to menu View - Toolbars and select Classification
The Mail Merge Toolbar contains commands for the final steps of the mail merge process.