मेनुहरू

मेनुहरू र संवादहरूका लागि दिइएका सेक्सनले मद्दत विषय सूचीहरू बनाउँदछ ।

द्रष्टव्य प्रतिमा

मेनु आदेशहरू प्रयोग गर्नका लागि तपाईँंले काम गर्न चाहेको कागजात भएको सञ्झ्याल चयन गर्ने पर्दछ। त्यस्तै गरी, तपाईँंले वस्तु सँग सम्बन्धित मेनु आदेशहरू प्रयोग गर्नका लागि, एउटा वस्तु कागजातमा चयन गर्ने पर्दछ।


चेतावनी प्रतिमा

मेनुहरू प्रसङ्ग संवेदनशिल छन।यसको मतलव काम सँग सम्बन्धित उपलब्ध मेनु वस्तुहरू अहिले बाहिर ल्याईयो। यदि कर्सर पाठमा राखियो भने,त्यसपछि तिनी सबै मेनु वस्तुहरू उपलब्ध छन जुन पाठ सम्पादन गर्नका लागिआवश्यक हुन्छन। यदि तपाईँंले कागजातमा ग्राफिक्स चयन गर्नुभयो भने त्यसपछि तपाईँंले देख्न सक्नहुन्छ कि सबै मेनु चीहहरू ग्राफिक्स सम्पादन गर्नका लागि प्रयोग गर्न सकिनेछ।


फाइल

These commands apply to the current document, create a document, open an existing document, or close the application.

सम्पादन

यस मेनुले हालको कागजातको सामग्री सम्पादन गर्न आदेशहरू समावेश गर्दछ।

दृश्य

This menu contains commands to control the on-screen display of the document, change the user interface and access the sidebar panels.

घुसाउनुहोस्

The Insert menu contains commands for inserting new elements in your document. This includes images, media, charts, objects from other applications, hyperlinks, comments, symbols, footnotes, and sections.

ढाँचा

ले तपाईँको कागजातमा सजावट र सामग्रीहरू ढाँचा गर्न आदेशहरू समाविष्ट गर्दछ ।

शैलीहरू

Contains commands to apply, create, edit, update, load, and manage styles in a text document.

तालिका

टेबल र पाठ कागजात भित्रको तत्वहरू सम्मिलित, सम्पादन, र मेटाउन आदेशहरू देखाउँछ।

Form

Contains commands for activate form design mode, enable/disable control wizards and insert form controls in your document.

उपकरणहरू

Contains spelling tools, redact options, mail merge wizard, macros, development tools, extension manager, as well as tools for configuring and customizing menus, and setting program preferences.

सञ्झ्याल

ले कागजात सञ्झ्याल म्यानिपुलेटिङ गर्न र प्रदर्शन गर्नका लागि आदेशहरू समाविष्ट गर्दछ् ।

मद्दत

मद्दत मेनुले तपाईँंलाई LibreOffice मद्दत प्रणाली सुरु गर्न र नियन्त्रण गर्न अनुमति दिन्छ।

Please support us!