LibreOffice 25.2 सहयोग
वस्तु चयन गर्नुहोस् ।
Choose Format - Frame and Object - Properties, and then click the Wrap tab to choose the wrapping style that you want to apply.
हाल बेरिएको शैली गोलिचिन्हद्वारा बेरिएको हो ।
वस्तु चयन गर्नुहोस् ।
Choose Format - Frame and Object - Properties, and then click the Wrap tab.
तपाईँले चाहनु भएको विकल्प सेट गर्नुहोस् ।
ठीक छ क्लिक गर्नुहोस् ।
वरिपरि बेर्ने पाठको आकारलाई तपाईँ परिवर्तन गर्न सक्नुहुन्छ ।
ग्राफिक चयन गर्नुहोस्, दायाँ क्लिक, र बेर्नुहोस् - सम्पादन रूपरेखारोज्नुहोस् ।
नयाँ रूपरेखा कोर्नका लागि उपकरणहरू प्रयोग गर्नुहोस्, र
प्रतिमा (हरियो जाँच चिन्ह)क्लिक गर्नुहोस् ।विन्डो बन्द गर्नुहोस ।