LibreOffice 25.2 सहयोग
LibreOffice शव्दहरू संकलन गर्दछ जुन तपाईँले लगातार हालको सत्रमा प्रयोग गर्नुभएको थियो. जब तपाईँले संकलन गरिएको शव्दको पहिलो तीन अक्षरहरू पछि टाइप गर्नुहुन्छ, LibreOffice ले स्वत: शव्द समाप्त गर्दछ. यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ संकलन शव्दहरूको हालको सूची बचत गर्न सक्नुहुन्छ त्यसैले यो अर्को सत्रमा प्रयोग गर्न सकिन्छ.
यदि स्वत:सुधार स्मृतिमा एक भन्दा बढी शव्द छ भने जुनले तीन अक्षरहरू जोडा मिलाउँदछ जुन तपाईँले प्रबिस्ट(type) गर्नुभयो, उपलब्ध शव्दहरू मार्फत घुम्नलाई आदेश(Command)Ctrl+Tabथिच्नुहोस् l उल्टो दिशामा घुम्नलाई, आदेश(Command)Ctrl+Shift+Tab थिच्नुहोस्l
पूर्वनिर्धारित द्वारा, तपाईँले शव्द पूर्णता स्विकार गर्नुभयो प्रविष्टि कुञ्जी थिचेर.
शव्द पूर्णता खारेज गर्न, अरू कुञ्जीद्वारा टाइपिङ गर्नुहोस्.
Uncheck Enable word completion.