पाठको केस परिवर्तन

तपाईँ पाठको केस परिवर्तन गर्न सक्नुहुन्छ, सानो अक्षहरू सँग पाठ ढाँचा गर्नुहोस्, वा चयनमा प्रत्येक शव्दको पहिलो अक्षर क्यापिटलाइज गर्नुहोस्.

द्रष्टव्य प्रतिमा

When you apply formatting to your text by Format - Character, the text stays the same, it is only displayed in another way. On the other hand, when you choose Format - Text or Format - Text - Change Case, the text is permanently changed.


पाठ क्यापिटलाइज गर्नका लागि:

  1. क्यापिटलाइज गर्न चाहनुहुने पाठ चयन गर्नुहोस्.

  2. निम्न मध्ये एउटा गर्नुहोस्:

    Choose Format - Text - Uppercase.

    Choose Format - Character, click the Font Effects tab, then select the type of capitalization in the Effects box. "Capitals" capitalizes all letters. "Title" capitalizes the first letter of each word. "Small capitals" capitalizes all letters, but in a reduced font size.

सानो बर्णमा पाठ परिवर्तन गर्न:

  1. पाठ चयन गर्नुहोस् जुन तपाईँ सानो बर्णमा परिवर्तन गर्न चाहनुहुन्थ्यो.

  2. निम्न मध्ये एउटा गर्नुहोस्:

    Choose Format - Text - Lowercase.

    Choose Format - Character, click the Font Effects tab, then select "Lowercase" in the Effects box.

कृपया हामीलाई समर्थन गर्नुहोस्!