LibreOffice 25.2 सहयोग
जब तपाईँ कक्षहरू घुसाउनुहुन्छ वा मेटाउनुहुन्छ, तालिकामा पङ्क्तिहरू वा स्तम्भहरू,
विकल्पले कसरी छिमेकी तत्वहरू प्रभावित भएको छ भनेर जनाउँदछl उदाहरणका लागि, यदि खाली स्थानले अनुमति दिन्छ भने निश्चित गरिएको पङ्क्ति र स्तम्भ आयामहरू सँग तपाईँ तालिकामा मात्र नयाँ पङ्क्तिहरू र स्तम्भहरू घुसाउन सक्नुहुन्छlटिप्पणी गर्नुहोस् कि यी गुणहरू स्तम्भ चौडाइको परिवर्तनहरूका लागि मात्र वैध छ जुन कुञ्जीपाटी प्रयोग गरि बनाइएको थियो. माउस प्रयोग गरि, तपाईँलाई कुनै स्तम्भ चौडाइ परिवर्तनहरू बनाउन छुट छ.
To set the . There are three display modes for tables:
options for tables in text documents, chooseनिश्चित गरिएको - परिवर्तनहरूले मात्र अनुकूल कक्ष प्रभाव पार्दछ, र सम्पूर्ण तालिका होइन. उदाहरणका लागि, जब तपाईँ कक्ष फराकिलो पार्नुहुन्छ, अनुकूल कक्ष साँघुरो बन्दछ, तर तालिकाको चौडाइ स्थिर रहन्छ.
निश्चित गरिएको, अनुपात - परिवर्तनहरूले सम्पूर्ण तालिका प्रभाव पार्दछ, र चौडा कक्षहुर साँघुरो कक्षहरू भन्दा बढी खुम्चिन्छन . उदाहरणका लागि, जब तपाईँ कक्ष चौडा पार्नुहुन्छ, अनुकूल कक्षहरू अनुपात रूपमा साँघुरो बन्दछ, तर तालिकाको चौडाइ स्थिर रहन्छ.
चल - परिवर्तनहरूले तालिका साइजलाई प्रभाव पार्दछ. उदाहरणका लागि, जब तपाईँ कक्ष चौडा पार्नुहुन्छ, तालिकाको चौडाइ बढ्दछ.