LibreOffice 25.2 सहयोग
तपाईँ तालिका कक्षहरू र स्तम्भहरूको चौडाइ रिसाइज गर्न सक्नुहुन्छ, साथ साथै तालिका पङ्क्तिहरूको उचाइ परिवर्तन गर्नुहोस्.
निम्न मध्ये एउटा गर्नुहोस्:
पङ्क्ति बिभाजक स्तम्भ माथि माउस सूचक राख्नुहोस् सूचक बिभाजक प्रतिमा नभए सम्म, र नयाँ स्थानमा पङ्क्ति तान्नुहोस्.
रुलरको स्तम्भ बिभाजन पङ्क्ति माथि माउस सूचक राख्नुहोस् सूचक बिभाजक प्रतिमा नभए सम्म, र नयाँ स्थानमा पङ्क्ति तान्नुहोस्.
Hold down CommandCtrl and then click and drag a line to scale all cells right or above the line proportionally.
Place the cursor in a cell in the column, hold down the OptionAlt key, and then press the left or the right arrow key.
To increase the distance from the left edge of the page to the edge of the table, hold down OptionAlt+Shift, and then press the right arrow key.
तपाईंLibreOffice - PreferencesTools - Options - LibreOffice Writer - Table उपकरणहरू चयन गरेर तीर कुञ्जीहरूको व्यवहार निर्दिष्ट गर्न सक्नुहुन्छ र Keyboard handlingक्षेत्रमा चाहानु भएको छनौटहरू चयन गर्नुहोस्l
बिल्प Alt+Ctrl समाउनुहोस् , र बायाँ वा दायाँ बाँण कुञ्जी थिच्नुहोस्
पङ्क्तिको उचाइ परिवर्तन गर्नका लागि, कर्सर पङ्क्तिको कक्षमा राख्नुहोस्, बिल्प Alt कुञ्जी समाउनुहोस्, र माथि वा तल बाँण कुञ्जी थिच्नुहोस्.
To change the width and height of a table, do one of the following:
Click inside the table. In the rulers, drag the border between the white and the gray area to resize the table.
Click inside the table. Choose
to open a dialog and set the properties to the numbers.To wrap text to the sides of a table, and to arrange two tables next to another, you must insert the tables into a frame. Click inside the table, press CommandCtrl+A twice to select the whole table, then choose Insert - Frame.
Tables within HTML pages do not offer the full range of properties and commands as tables in OpenDocument format.