LibreOffice 24.8 सहयोग
तपाईँ पाठ कागजातमा तालिका चयन गर्न सक्नुहुन्छ कुञ्जीपाटी वा माउसको मद्दतले.
कुञ्जीपाटी सँग तालिका चयन गर्नका लागि, तालिकामा कर्सर लैजानुहोस्, र सबै कक्षहरू चयन नभए सम्म आदेश Ctrl+A थिच्नुहोस् .
माउस सँग तालिका चयन गर्नका लागि, तालिकाको मात्र माथि र दायाँमा माउस सूचक लैजानुहोस्. माउस सूचक बिकर्ण बाँण बन्दछ. तालिका चयन गर्नका लागि क्लिक गर्नुहोस्.
माउससँग पङ्क्ति वा स्तम्भ चयन गर्न, स्तम्भको माथि वा पङ्क्तिको ठिक्क बायाँ स्थानमा तोक्नुहोस् । माउस सूचक एउटा बाँण बन्दछ । पङ्क्ति वा स्तम्भ चयन गर्न क्लिक गर्नुहोस् ।