LibreOffice 25.2 सहयोग
तपाईँको कागजातबाट तपाईँ तालिका मेट्न सक्नुहुन्छ, वा तालिकाको सामाग्रीहरू मेट्नुहोस्.
सम्पूर्ण तालिका मेटाउनका लागि, तालिकामा क्लिक गर्नुहोस्, र तालिका - मेटाउनुहोस् - तालिकारोज्नुहोस् .
तालिकाको सामाग्रीहरू मेटाउनका लागि, तालिकामा क्लिक गर्नुहोस्, कक्षहरू चयन नभए सम्म आदेश Ctrl+A थिच्नुहोस् , र मेट्नुहोस् वा ब्याकस्पेस थिच्नुहोस्.