LibreOffice 25.2 सहयोग
शासकहरू देखाउन वा लुकाउन, View - Ruler छनौट गर्नुहोस्। ठाडो शासक देखाउनको लागि, चयन गर्नुहोस् LibreOffice - PreferencesTools - Options - LibreOffice Writer - View, र त्यसपछि Vertical rulerचयन गर्नुहोस्Rulerक्षेत्रमा.
पृष्ठको सीमान्त रुलरहरूको अन्त्यमा भरि क्षेत्रहरूद्वारा दर्साइन्छ.
तेर्सो रुलरमा तीन वटा सानो त्रिभुजहरू सँग इन्डेन्टहरू समायोजन गरिन्छ.
चयन गरिएको अनुच्छेदको पहिलो पङ्क्ति इन्डेन्ट परिवर्तन गर्नका लागि, नयाँ स्थानको तेर्सो रुलरमा माथिल्लो बायाँ त्रिभुज तान्नुहोस्.
बायाँ वा दायाँ अनुच्छेद इन्डेन्ट परिवर्तन गर्न, अनुच्छेद(हरू) चयन गर्नुहोस् जुन तपाईँ इन्डेन्ट प्रयोग गर्न चाहनुहुन्छ, तल बायाँ वा तल दायाँ नयाँ स्थानको तेर्सो रुलरमा तान्नुहोस्.
For example, to change the left indent starting with the second line of a paragraph, hold down the CommandCtrl key, click the triangle on the bottom left, and drag it to the right
तेर्सो रुलरको जहाँ पनि तपाईँ डबल-क्लिक गर्न सक्नुहुन्छ, र अनुच्छेद संवादमा इन्डेन्टहरू समायोजन गर्नुहोस्.