पङ्क्ति बिच्छेदहरू हटाउँदै

स्वत:ढाँचा सुविधा पङ्क्ति बिच्छेदहरू हटाउनका लागि प्रयोग गर्नुहोस् जुन वाक्यहरू बीचमा देखिन्छ । नचाहिने पङ्क्ति बिच्छेदहरू देखिन सक्छन् जब तपाईँले पाठ अर्को स्रोतबाट प्रतिलिपि गर्नुहुन्छ र यसलाई पाठ कागजातमा टाँस्नुहोस् ।

द्रष्टव्य प्रतिमा

यो स्वत:ढाँचा सुविधाले पाठमा मात्र कार्य गर्दछ जुन ढाँचा "पूर्वनिर्धारित" अनुच्छेद शैलीमा गरिएको छ ।


  1. उपकरणहरू - स्वत:सुधार- स्वत:सुधार विकल्पहरूरोज्नुहोस् ।

  2. विकल्प ट्याबमा, यदि लम्बाइ ५०% भन्दा ठूलो छ भने एक्लो पङ्क्ति अनुच्छेदहरू समिश्रण गर्नुहोस् चयन गरियो भन्ने कुरा निश्चित गर्नुहोस् । पङ्क्ति लम्बाइको न्यूनतम प्रतिशत परिवर्तन गर्नका लागि, सूचीको विकल्पमा डबल-क्लिक गर्नुहोस्, र नयाँ प्रतिशत प्रविष्ट गर्नुहोस् ।

  3. ठीक छ क्लिक गर्नुहोस् ।

  4. पङ्क्ति बिच्छेदहरू संगको पाठ चयन गर्नुहोस् जुन तपाईँ हटाउन चाहनु हुन्थ्यो ।

  5. स्वरूपण पट्टीमा शैली लागू गर्नुहोस् बक्समा, "पूर्वनिर्धारित" छनौट गर्नुहोस्।

  6. Choose Tools - AutoCorrect - Apply.

कृपया हामीलाई समर्थन गर्नुहोस्!