छड्के-सन्दर्भहरू परिमार्जन

  1. तपाईँले परिमार्जन गर्न चाहनु भएको छड्के-सन्दर्भ अगाडि क्लिक गर्नुहोस् ।

    If you cannot see the field shading of the cross-reference, choose View - Field Shadings or press +F8.

  2. सम्पादन - फाँटहरूरोज्नुहोस् ।

  3. तपाईँले सेट गर्न चाहनु भएको विकल्प सेट गर्नुहोस्, र त्यसपछि ठीक छक्लिक गर्नुहोस् ।

टिप प्रतिमा

हालको कागजातमा छड्के-सन्दर्भ मार्फत ब्राउज गर्नका लागि सम्पादन फाँटहरू संवादमा बाँण बटनहरू प्रयोग गर्नुहोस् ।


कृपया हामीलाई समर्थन गर्नुहोस्!