छड्के-सन्दर्भहरू घुसाउँदा

एक्लो कागजातमा छड्के-सन्दर्भहरूले तपाईँलाई निश्चित पाठ अध्याय र वस्तुहरूमा जान अनुमति दिन्छ । छड्के-सन्दर्भले निशाना र सन्दर्भ समावेश गर्दछ जुन फाँटहरू कागजातमा घुसाइएको छ ।

क्याप्सन र पुस्तकचिनोहरू सँग वस्तुहरू लक्ष्यको रूपमा प्रयोग गर्न सकिन्छ ।

छड्के-सान्दर्भिक पाठ

तपाईँले छड्के-सन्दर्भ घुसाउन सक्नुभन्दा अगाडि, तपाईँले पहिला तपाईँको पाठमा निशानाहरू निश्चित गर्नुपर्नेछ ।

लक्ष्य घुसाउन:

  1. छड्के-सन्दर्भका लागि लक्ष्य प्रयोग गर्न पाठ चयन गर्नुहोस् ।

  2. घुसाउनुहोस् - छड्के-सन्दर्भ रोज्नुहोस् ।

  3. प्रकार सूचीमा, "सन्दर्भ सेट गर्नुहोस्" चयन गर्नुहोस् ।

  4. निशानाका लागिनाम बाकसमा नाम टाइप गर्नुहोस् । मान बाकसमा चयन गरिएको पाठ प्रदर्शन हुन्छ ।

  5. घुसाउनुहोस्मा क्लिक गर्नुहोस्। लक्ष्यको नाम चयन सूचीमा थपिएको छ।

संवाद खुला छोड्नुहोस् र अर्को सेक्सनमा जानुहोस् ।

लक्ष्यमा छड्के-सन्दर्भ सिर्जना गर्न:

  1. Position the cursor in the text where you want to insert a cross-reference.

  2. Choose Insert - Cross-reference to open the dialog, if it is not open already.

  3. प्रकार सूचीमा, "सन्दर्भ घुसाउनुहोस्" चयन गर्नुहोस् ।

  4. चयन सूचीमा, निशाना चयन गर्नुहोस् जुन तपाईँ छड्के-सन्दर्भ गर्न चाहनुहुन्छ.

  5. In the Refer using list, select the format for the cross-reference. The format specifies the type of information that is displayed as the cross-reference. For example, "Reference" inserts the target text, and "Page" inserts the page number where the target is located. For footnotes the footnote number is inserted.

  6. घुसाउनुहोस् क्लिक गर्नुहोस् ।

  7. समाप्त भएपछि बन्द गर्नुहोस् क्लिक गर्नुहोस् ।

छड्के-सान्दर्भिक एउटा वस्तु

तपाईँ तपाईँको कागजातमा प्राय वस्तुहरू छड्के-सन्दर्भ गर्न सक्नुहुन्छ, जस्तै ग्राफिक्स, चित्राङ्कन वस्तुहरू, OLE वस्तुहरू, र तालिकाहरू, लामो समयसम्म जब तिनीहरू सँग क्याप्सन छ. वस्तुमा क्याप्सन थप गर्नका लागि, वस्तु चयन गर्नुहोस्, र घुसाउनुहोस् - क्याप्सनछनोट गर्नुहोस् ।

  1. कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ छड्के-सन्दर्श घुसाउन चाहनुहुन्छ ।

  2. घुसाउनुहोस् - छड्के-सन्दर्भ रोज्नुहोस् ।

  3. प्रकार सूचीमा, वस्तुको क्याप्सन कोटि चयन गर्नुहोस् ।

  4. चयन सूचीमा, वस्तुको क्याप्सन सङ्ख्या चयन गर्नुहोस् जुन तपाईँ छड्के-सन्दर्भ चाहनुहुन्छ ।

  5. In the Refer using list, select the format of the cross-reference. The format specifies the type of information that is displayed as the cross-reference. For example, "Reference" inserts the caption category and caption text of the object.

  6. घुसाउनुहोस् क्लिक गर्नुहोस् ।

  7. समाप्त भएपछि बन्द गर्नुहोस् क्लिक गर्नुहोस् ।

छड्के-सन्दर्भहरू अद्यावधिक गर्दा

To manually update the cross-references in a document, choose Tools - Update - Fields from the menu or press F9.

टिप प्रतिमा

Choose View - Field Names to switch between viewing the reference names and the reference contents.


कृपया हामीलाई समर्थन गर्नुहोस्!