मुद्रण पाना ट्रेहरू चयन

तपाईँको कागजातमा बिभिन्न पृष्ठहरूका लागि बिभिन्न पन्ना निर्दिष्ट गर्नका लागि पृष्ठ शैलीहरू प्रयोग गर्नुहोस् ।

  1. Choose View - Styles.

  2. पृष्ठ शैलीहरूप्रतिमा क्लिक गर्नुहोस् ।

  3. सूचीमा पृष्ठ शैलीमा दायाँ-क्लिक गर्नुहोस् जुन तपाईँ पन्ना स्रोतका लागि निश्चित गर्न चाहनुहुन्छ, र परिमार्जनरोज्नुहोस् ।

  4. पन्ना ट्रे बाकसमा, पन्ना ट्रे चयन गर्नुहोस् जुन तपाईँ प्रयोग गर्न चाहनुहुन्छ।

  5. ठीक छ क्लिक गर्नुहोस् ।

  6. प्रत्येक पृष्ठ शैलीमा १ देखि ५ चरणहरू दोहोर्याउनुहोस् जुन तपाईँ पन्नाका लागि निश्चित गर्न चाहनुहुन्छ ।

  7. तपाईँले चाहनु भएको पृष्ठहरूमा पृष्ठ शैली लागू गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!