ब्राउजर मुद्रण
ब्राउजर वा बुकलेटको रूपमा तपाईँ राइटर कागजात मुद्रण गर्न सक्नुहुन्छ । जुन, पन्नाको प्रत्येक साइडमा राइटरले दुई पृष्ठहरू मुद्रण गर्दछ, त्यसैले जब तपाईँ पन्ना फोल्ड गर्नुहुन्छ, तपाईँ पुस्तकको रूपमा कागजात पढ्न सक्नुहुन्छ ।
जब तपाईँ कागजात सिर्जना गर्नुहुन्छ जुन तपाईँले ब्राउजरको रूपमा मुद्रण गर्न चाहनुहुन्छ, पृष्ठहरूका लागि पोर्ट्रेट अभिमुखीकरण प्रयोग गर्नुहोस् । राइटरले ब्राउजर सजावट लागू गर्दछ जब तपाईँ कागजात मुद्रण गर्नुहुन्छ ।
ब्राउजर मुद्रण गर्न
-
फाइल - मुद्रण गर्नुहोस् रोज्नुहोस् ।
-
मुद्रण संवादमा गुणहरूक्लिक गर्नुहोस् ।
-
तपाईँको मुद्रणका लागि गुणहरू संवादमा, ल्यान्डस्केपमा पन्ना अभिमुखीकरण सेट गर्नुहोस् ।
If your printer prints duplex, and because brochures always print in landscape mode, you should use the "duplex - short edge" setting in your printer setup dialog.
-
मुद्रण संवादमा फर्कनुहोस् , र विकल्पक्लिक गर्नुहोस् ।
-
ब्राउजर चयन गर्नुहोस्।
-
मुद्रणका लागि जुन पृष्ठको दुबै साइडहरूमा स्वत: मुद्रण गर्दछ, मुद्रण दायाँ पृष्ठहरू र बायाँ पृष्ठहरूमा निश्चित गर्नुहोस् ।
-
ठीक छ क्लिक गर्नुहोस् ।
यदि LibreOffice ले गलत क्रममा पृष्ठहरू मुद्रण गरेमा, मुद्रण विकल्प संवाद खोल्नुहोस्, उल्टो पारिएकोचयन गर्नुहोस्, र कागजात फेरि मुद्रण गर्नुहोस् ।