पृष्ठ पृष्ठभूमिहरू परिवर्तन

LibreOffice कागजायको पृष्ठहरूमा पृष्ठभूमि निश्चित गर्न पृष्ठ शैलीहरू प्रयोग गर्दछ । उदाहरणका लागि, वाटरमार्क कागजात एक वा बढी पृष्ठहरूको पृष्ठ पृष्ठभूमि परिवर्तन गर्नका लागि, तपाईँले पृष्ठ शैली सिर्जना गर्न आवश्यक छ जसले पानीचिन्ह पृष्ठभूमि प्रयोग गर्दछ, र पृष्ठहरूमा पृष्ठ शैली लागू गर्नुहोस् ।

पृष्ठ पृष्ठभूमि परिवर्तन गर्न

  1. Choose View - Styles .

  2. पृष्ठ शैलीहरू प्रतिमा क्लिक गर्नुहोस् ।

  3. पृष्ठ शैलीहरूको सूचीमा, एउटा वस्तु बायाँ क्लिक गर्नुहोस्, र त्यसपछि नयाँ रोज्नुहोस् ।

  4. प्रबन्धक ट्याबमा, नाम बाकसमा नाम टाइप गर्नुहोस् ।

  5. पछिल्लो शैली बाकसमा, तपाईँले पछिल्लो पृष्ठमा लागू गर्न चाहनु भएको पृष्ठ शैली चयन गर्नुहोस् ।

  1. Click the Area tab.

  2. Select whether you want a solid color or a graphic. Then select your options from the tab page.

  3. ठीक छ क्लिक गर्नुहोस् ।

कागजातमा सबै पृष्ठहरूको पृष्ठ पृष्ठभूमि परिवर्तन गर्नका लागि

तपाईँले सुरु गर्नुभन्दा पहिले, तपाईँले सिर्जना गर्नु भएको पृष्ठ शैलीले पृष्ठ पृष्ठभूमि प्रयोग गर्दछ भन्ने निश्चिन्त हुनुहोस् । विस्तृतका लागि पृष्ठ पृष्ठभूमि परिवर्तन गर्न हेर्नुहोस् ।

  1. Choose View - Styles .

  2. पृष्ठ शैलीहरू प्रतिमा क्लिक गर्नुहोस् ।

  3. पृष्ठ शैलीमा डबल-क्लिक गर्नुहोस् जसले पृष्ठ पृष्ठभूमि प्रयोग गर्दछ जुन तपाईँ लागू गर्न चाहनुहुन्छ ।

उही कागजातमा बिभिन्न पृष्ठ पृष्ठभूमिहरू प्रयोग गर्न

तपाईँले सुरु गर्नुभन्दा पहिले, तपाईँले सिर्जना गर्नु भएको पृष्ठ शैलीले पृष्ठ पृष्ठभूमि प्रयोग गर्दछ भन्ने निश्चिन्त हुनुहोस् । विस्तृतका लागि पृष्ठ पृष्ठभूमि परिवर्तन गर्न हेर्नुहोस् ।

  1. अनुच्छेदको पहिलो क्यारेक्टर अगाडि क्लिक गर्नुहोस् जहाँ तपाईँ पृष्ठ पृष्ठभूमि परिवर्तन गर्न चाहनुहुन्छ ।

  2. Choose Insert - Manual Break.

  3. पृष्ठ विच्छेद चयन गर्नुहोस् ।

  4. शैली बाकसमा, पृष्ठ शैली प्रयोग गर्नुहोस् जसले पृष्ठ पृष्ठभूमि प्रयोग गर्दछ ।

  1. ठीक छ क्लिक गर्नुहोस् ।

Watermark

Insert a watermark text in the current page style background.

कृपया हामीलाई समर्थन गर्नुहोस्!