LibreOffice 25.2 सहयोग
तपाईँको कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ नयाँ पृष्ठ सुरु गर्न चाहनुहुन्छ ।
Press CommandCtrl+Enter.
पृष्ठको पहिलो क्यारेक्टरमा क्लिक गर्नुहोस् जुनले म्यानुअल पृष्ठ बिच्छेद अनुगमन गर्दछ ।
ब्याकस्पेस थिच्नुहोस् ।
तालिकामा दायाँ-क्लिक गर्नुहोस्, र तालिकारोज्नुहोस् ।
पाठ प्रवाह ट्याब क्लिक गर्नुहोस् ।
बिच्छेद जाँच बाकस खाली गर्नुहोस् ।
Read the help page Changing Page Orientation to learn more about advanced configurations that can be defined concerning page orientation.