पाठ कागजातहरूका लागि नेभिगेटर
The Navigator displays the different parts of your document, such as headings, tables, frames, objects, or hyperlinks.
-
नेभिगेटर खोल्नका लागि, F5 थिच्नुहोस् ।
-
तपाईँको कागजातको स्थानमा द्रुत रूपमा जानका लागि, चीज सूचीमा डबल-क्लिक गर्नुहोस् जुन नेभिगेटर सञ्झ्यालमा छ ।