LibreOffice 24.8 सहयोग
Press the keys OptionAlt+<underlined character> to open a menu. In an open menu, press the underlined character to run a command. For example, press OptionAlt+I to open the menu, and then H to insert a hyperlink.
सामाग्री मेनु खोल्नका लागि, Shift+F10 थिच्नुहोस् । सामाग्री मेनु बन्द गर्नका लागि, Escape थिच्नुहोस् ।
घुसाउनुहोस् उपकरणपट्टी खोल्नका लागि दृश्य - उपकरणपट्टीहरू - घुसाउनुहोस्उपकरणपट्टी रोज्नुहोस् ।
फोकस
उपकरणपट्टीमा नहुँदासम्म F6 थिच्नुहोस् ।सेक्सन प्रतिमा चयन नभए सम्म दायाँ बाँण कुञ्जी थिच्नुहोस् ।
तल बाँण कुञ्जी थिच्नुहोस्, र सेक्सनको चौडाइ सेट गर्नका लागि दायाँ बाँण कुञ्जी थिच्नुहोस् जुन तपाईँ घुसाउन चाहनुहुन्छ ।
Enter थिच्नुहोस् ।
कागाजतको भित्रपट्टि कर्सर सार्न F6 थिच्नुहोस् ।
फोकस
उपकरणपट्टीमा नभएसम्म F6 थिच्नुहोस् ।तालिका प्रतिमा चयन नगरे सम्म दायाँ बाँण कुञ्जी थिच्नुहोस् ।
तालिकामा समावेश गर्नका लागि तल बाँण कुञ्जी थिच्नुहोस्, र स्तम्भहरूको सङ्ख्या चयन गर्नका लागि बाँण कुञ्जीहरू प्रयोग गर्नुहोस् ।
Enter थिच्नुहोस् ।
कागाजतको भित्रपट्टि कर्सर सार्न F6 थिच्नुहोस् ।