LibreOffice 25.2 सहयोग
स्क्यान गरिएको छवि घुसाउनका लागि, स्क्यानर तपाईँको प्रणालीमा जडित भएको हुनुपर्दछ र स्क्यानर सफ्टवेयर चालकहरू स्थापना भएको हुनुपर्दछ ।
The scanner must support the TWAIN standard.The scanner must support the SANE standard.
कागजात क्लिक गर्नुहोस् जहाँ तपाईँ स्क्यान गरिएको छवि घुसाउन चाहनुहुन्थ्यो ।
Choose Insert - Media - Scan, and choose the scanning source from the submenu.
स्क्यान गरिएको निर्देशनहरू अनुगमन गर्नुहोस् ।