सङ्ग्रहालयबाट ग्राफिक्स तान्ने र छोड्ने सहित घुसाउँदा

तपाईँ पाठ कागजातमा सङ्ग्रहालयबाट एउटा वस्तु तान्न-र-छोड्न सक्नुहुन्छ, स्प्रेडसिट, चित्राङ्कन, वा प्रस्तुति ।

सङ्ग्रहालय वस्तु बदल्नका लागि जुन तपाईँले कागजातमा घुसाउनुभयो, Shift+Ctrl समाउनुहोस्, र वस्तुमा बिभिन्न सङ्ग्रहालय वस्तु तान्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!