LibreOffice 7.1 Help
कागजात खोल्नुहोस् जहाँ तपाईँ वस्तु घुसाउन चाहनुहुन्छ ।
चित्राङ्कन वा इम्प्रेस कागजात खोल्नुहोस् जसले वस्तु समावेश गर्दछ जुन तपाईँ प्रतिलिपि गर्न चाहनुहुन्छ ।
Ctrl दबाई राख्नुस र क्लिक गर्नुहोस र बस्तु लाई केहि समय को लागि समौनुहोस्l
कागजातमा तान्नुहोस् जहाँ तपाईँ वस्तु घुसाउन चाहनुहुन्थ्यो ।