पाठ कागजातमा Calc चित्रपट घुसाउँदा

तपाईँले स्प्रेडसिटमा चित्रपट डेटा परिमार्जन गर्दा तपाईँ चित्रपटको प्रतिलिपि घुसाउन सक्नुहुन्छ जुन अद्यावधिक भएको छैन ।

  1. पाठ कागजात खोल्नुहोस् जुन तपाईँ चित्रपट प्रतिलिपि गर्न चाहनुहुन्छ ।

  2. स्प्रेडसिट खोल्नुहोस् जुनले चित्रपट समावेश गरेको छ जुन तपाईँ प्रतिलिपि गर्न चाहनुहुन्छ ।

  3. स्प्रेडसिटमा, चित्रपट क्लिक गर्नुहोस् । आठ ह्यान्डलहरू देखिन्छन् ।

  4. पाठ कागजातमा स्प्रेडसिटबाट चित्रपट तान्नुहोस् ।

तपाईँ पाठ कागजातमा चित्रपट रिसाइज गर्न र लैजान सक्नुहुन्छ जुन तपाईँले पाठ गर्नुहुन्थ्यो । चित्रपट डेटा सम्पादन गर्न, चित्रपटमा डबल-क्लिक गर्नुहोस् ।

ग्राफिक्स घुसाउँदा

फाइलबाट ग्राफिक घुसाउँदा

सङ्ग्रहालयबाट ग्राफिक्स तान्ने र छोड्ने सहित घुसाउँदा

स्क्यान गरिएको छवि घुसाउँदा

LibreOffice C चित्राङ्कन वा इम्प्रेसबाट ग्राफिक्स घुसाउँदा

ग्राफिक वस्तुहरू सम्पादन

Please support us!