LibreOffice 7.5 Help
तपाईँले जति चाहनुहुन्छ त्यति प्रयोगकर्ता-अनुक्रमणिकाहरू सिर्जना गर्न सक्नुहुन्छ ।
शव्द वा शव्दहरू चयन गर्नुहोस् जुन तपाईँ प्रयोगकर्ता-परिभाषित थप गर्न चाहनुहुन्छ ।
घुसाउनुहोस् - अनुक्रमणिका र तालिकाहरू - सन्दर्भ सूची प्रविष्टिरोज्नुहोस् ।
बाकस पछाडिको बटन क्लिक गर्नुहोस् ।
बाकसमा अनुक्रमणिकाका लागि नाम टाइप गर्नुहोस् र क्लिक गर्नुहोस् ।
नयाँ अनुक्रमणिकामा चयन शव्द(हरू) थप गर्नका लागि
क्लिक गर्नुहोस् ।क्लिक गर्नुहोस् ।
कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ अनुक्रमणिका घुसाउन चाहनुहुन्छ ।
Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography.
On the
tab, select the name of the user-defined index that you created in the box.तपाईँले चाहनु भएको कुनै विकल्प चयन गर्नुहोस् ।
ठीक छ क्लिक गर्नुहोस् ।
If you want to use a different paragraph style as a table of contents entry, select
, and then click the button next to the box. Click the style in the list, and then click the or the button to define the chapter level for the paragraph style.