LibreOffice 24.8 सहयोग
त्यहाँ अनुक्रमणिका सिर्जना गर्न धेरै तरीकाहरू छन् जसले बिभिन्न कागजातहरू स्प्यान गर्दछ:
एउटाअनुक्रमणिका प्रत्येक कागजातमासिर्जना गर्नुहोस् , एक्लो कागजातमा अनुक्रमणिकाहरू प्रतिलिपि बनाउनुहोस् र टाँस्नुहोस्, र तिनीहरूलाई सम्पादन गर्नुहोस् ।
Select each index, choose , and then enter a name for the index. In a separate document, choose , select , click the button, and then locate and insert a named index section.
एउटा मुख्य कागजातसिर्जना गर्नुहोस्, फाइलहरू थप गर्नुहोस् जुन तपाईँ अनुक्रमणिका उपकागजातहरूको रूपमा समावेश गर्न चाहनुहुन्छ, र घुसाउनुहोस् - अनुक्रमणिका र तालिकाहरू - अनुक्रमणिकाहरू र तालिकाहरूछनोट गर्नुहोस् ।