LibreOffice 24.8 सहयोग
सन्दर्भ सूची कार्यहरूको सूची हो जुन तपाईँले कागजातमा सन्दर्भ गर्नुभयो ।
LibreOffice ले सन्दर्भ सूची डाटाबेसमा वा व्यक्तिगत कागजातमा, सन्दर्भ सूची सूचना सङ्ग्रह गर्दछ ।
उपकरणहरू - सन्दर्भ सूची डाटाबेसरोज्नुहोस् ।
Choose Data - Record.
सन्दर्भ सूची प्रविष्टिहरूका लागि
बाकसमा नाम प्रविष्ट गर्नुहोस् , र बाँकी बाकसहरूको रेकर्डमा थप सूचना थप गर्नुहोस्।सञ्झ्याल बन्द गर्नुहोस्।
तपाईँको कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ सन्दर्भ सूची प्रविष्टि थप्न चाहनुहुन्छ ।
घुसाउनुहोस् - अनुक्रमणिकाहरू र तालिकाहरू - सन्दर्भ सूची प्रविष्टि रोज्नुहोस् ।
कागजात सामाग्रीबाटचयन गर्नुहोस् र नयाँक्लिक गर्नुहोस् ।
सन्दर्भ सूची प्रविष्टिका लागि
बाकसमा नाम टाइप गर्नुहोस्।बाकसमा रेकर्डका लागि प्रकाशन स्रोत चयन गर्नुहोस् र बाँकी बाकसहरूमा थप सूचना थप गर्नुहोस्।
ठीक छ क्लिक गर्नुहोस् ।
संवादमा, , र क्लिक गर्नुहोस्।
तपाईँको कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ सन्दर्भ सूची प्रविष्टि थप्न चाहनुहुन्छ ।
घुसाउनुहोस् - अनुक्रमणिका र तालिकाहरू - सन्दर्भ सूची प्रविष्टिरोज्नुहोस् ।
सन्दर्भ सूची डाटाबेसबाटचयन गर्नुहोस् ।
बाकसमा तपाईँले प्रविष्ट गर्न चाहनुभएको सन्दर्भसूची प्रविष्टिको नाम चयन गर्नुहोस्।
घुसाउनुहोस् क्लिक गर्नुहोस् र त्यसपछि बन्द गर्नुहोस् क्लिक गर्नुहोस् ।