बर्णानुक्रम अनुक्रमणिकाहरू सिर्जना गरिँदै

  1. तपाईँको कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ अनुक्रमणिका घुसाउन चाहनुहुन्छ ।

  2. Choose Insert - Table of Contents and Index - Table of Contents, Index or Bibliography.

  3. On the Type tab, select "Alphabetical Index" in the Type box.

  4. यदि तपाईँ कन्कोर्डेन्स फाइल प्रयोग गर्न चाहनुहन्छ भने,विकल्प क्षेत्रमा कन्कोर्डेन्स फाइलचयन गर्नुहोस्, फाइल क्लिक गर्नुहोस्, र हट्दै गरेको फाइल अवस्थित गर्नुहोस् वा नयाँ कन्कोर्डेन्स फाइल सिर्जना गर्नुहोस्।

  5. अनुक्रमणिकाका लागि ढाँचा विकल्प कि त हालको ट्याबमा, वा संवादको कुनै अरू ट्याबहरूमा सेट गर्नुहोस् । उदाहरणका लागि, यदि तपाईँ तपाईँको अनुक्रमणिकामा एक्लो अक्षर प्रयोग गर्न चाहनुहुन्छ भने,प्रविष्टिहरू ट्याब क्लिक गर्नुहोस् , र वर्णानुक्रम डेलिमिटरचयन गर्नुहोस् । अनुक्रमणिकामा तहहरूको ढाँचा तहहरू परिवर्तन गर्न, शैली ट्याबहरू क्लिक गर्नुहोस् ।

  6. ठीक छ क्लिक गर्नुहोस् ।

  7. अनुक्रमणिका अद्यावधिक गर्नका लागि, अनुक्रमणिकामा दायाँ-क्लिक गर्नुहोस्, र अनुक्रमणिका/तालिका अद्यावधिक गर्नुहोस्रोज्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!