LibreOffice 25.2 सहयोग
तपाईँ बिभिन्न अनुच्छेद शैलीहरू लागू गर्न सक्नुहुन्छ, प्रविष्टिहरूमा हाइपरलिङ्कहरू प्रदान गर्नुहोस्, अनुक्रमणिकाहरूको सजावट परिवर्तन गर्नुहोस्, र अनुक्रमणिकाहरूको पृष्ठभूमि रङ परिवर्तन गर्नुहोस् अनुक्रमणिका संवाद घुसाउनुहोस् ।
Right-click in the index or table of contents, then choose
.शैलीहरू ट्याब क्लिक गर्नुहोस् ।
तहहरू सूचीमा अनुक्रमणिका तह क्लिक गर्नुहोस् ।
अनुच्छेद शैली सूचीमा शैली क्लिक गर्नुहोस् जुन तपाईँ लागू गर्न चाहनुहुन्छ ।
<मानाङ्कन बटन क्लिक गर्नुहोस् ।
ठीक छ क्लिक गर्नुहोस् ।
विषयसूचीहरूको प्रविष्टिहरूमा हाइपरलिङ्कको रूपमा तपाईँ छड्के-सन्दर्भ प्रदान गर्न सक्नुहुन्छ ।
Right-click in the table of contents, then choose
.ट्याबमा प्रविष्टिहरू क्लिक गर्नुहोस् ।
In the
list click the index level for which you want to assign hyperlinks.In the
area, click in the box in front of , and then click .E पछाडि बाकसमा क्लिक गर्नुहोस्, र हाइपरलिङ्कक्लिक गर्नुहोस् ।
Repeat for each index level that should use a hyperlink, or click the
button to apply the formatting to all levels.