नेभिगेटर सँग हाइपरलिङ्कहरू घुसाउँदा

तपाईँको कागजातमा नेभिगेटर प्रयोग गरेर तपाईँ छड्के-सन्दर्भ हाइपरलिङ्कको रूपमा घुसाउन सक्नुहुन्छ । तपाईँ अरू कागजातहरूबाटLibreOffice सन्दर्भ चीजहरू छड्के गर्न सक्नुहुन्छ । कागजात खोलिएको बेला यदि तपाईँले हाइपरलिङ्क क्लिक गर्नुभयो भने LibreOffice, तपाईँलाई छड्के-सनदर्भ चीजमा लगिन्छ ।

  1. Open the document(s) containing the items you want to cross-reference. For example, Document A will receive a hyperlink to Document B.

  2. Open the Navigator from the View menu, Standard bar or Sidebar, or press F5.

  3. In the list at the bottom of the Navigator, select the document containing the item that you want to cross-reference. The navigator displays the objects of the cross-referenced document.

  4. नेभिगेटर सूचीमा, योगफल सङ्केत क्लिक गर्नुहोस् चीज पछाडिको जुन तपाईँ हाइपरलिङ्कको रूपमा घुसाउन चाहनुहुन्छ ।

  5. तपाईँले कागजातमा घुसाउन चहनुभएको हाइपरलिङ्कमा वस्तु तान्नुहोस् ।

  6. When you drop the object at the desired position, a context menu appears, allowing you to choose an action for the dragged navigator object. If available, select Hyperlink.

The name of the item is inserted in the document as an underlined hyperlink. When the item is a heading, the heading text is inserted as an hyperlink.

कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!