LibreOffice 7.5 Help
यदि सर्त मिल्यो भने तपाईँको कागजातमा तपाईँ फाँटहरू र सेक्सनहरू पाठ लुकाउन वा प्रदर्शन गर्न तपाईँ फाँटहरू प्रयोग गर्न सक्नुहुन्छ ।
तपाईँले पाठ लुकाई सक्नुभन्दा अगाडि,पाठ लुकाउनका लागि सर्तमा प्रयोग गर्न तपाईँले पहिला चल सिर्जना गर्नुपर्दछ ।
तपाईँको कागजातमा क्लिक गर्नुहोस् र घुसाउनुहोस् - फाँटहरू - अन्य रोज्नुहोस् ।
चलहरू ट्याब क्लिक गर्नुहोस् र प्रकार सूचीमा "चल सेट गर्नुहोस्" क्लिक गर्नुहोस् ।
ढाँचासूचीमा "साधारण" क्लिक गर्नुहोस् ।
अनुस्मारक।
बाकसमा चलका लागि नाम टाइप गर्नुहोस्, उदाहरणका लागि१।
बाकसमा चलका लागि मान प्रविष्ट गर्नुहोस्, उदाहरणका लागि,तपाईँको कागजातमा चल लुकाउनका लागि, अदृश्य चयन गर्नुहोस् ।
र क्लिक गर्नुहोस्।
तपाईँले थप गर्न चाहनु भएको पाठको कागजात क्लिक गर्नुहोस् ।
अन्य - फाँटहरू - घुसाउनुहोस् रोज्नुहोस् र प्रकार्य ट्याब क्लिक गर्नुहोस् ।
प्रकार सूचीमा "लुकेको पाठ"क्लिक गर्नुहोस् ।
"Hide==1"प्रविष्ट गर्नुहोस् ।
बाकसमा एउटा भनाई प्रविष्ट गर्नुहोस् । उदाहरणका लागि, चल प्रयोग गरेर तपाईँले अगाडि परिभाषित र्नु भयो,लुकाइएको पाठ बाकसमा पाठ टाइप गर्नुहोस् जुन तपाईँ लुकाउन चाहनुहुन्छ ।
र क्लिक गर्नुहोस्।
तपाईँले थप गर्न चाहनु भएको पाठमा अनुच्छेद क्लिक गर्नुहोस् ।
Choose Functions tab.
and click theप्रकार सूचीमा "Hidden Paragraph" क्लिक गर्नुहोस् ।
"Hide==1"प्रविष्ट गर्नुहोस् ।
बाकसमा एउटा भनाई प्रविष्ट गर्नुहोस् । उदाहरणका लागि, चल प्रयोग गरेर तपाईँले अगाडि परिभाषित र्नु भयो,र क्लिक गर्नुहोस्।
You must enable this feature by removing the check mark Hidden Paragraphs in the dialog - . When the check mark is set, you cannot hide any paragraph.
पाठ चयन गर्नुहोस् जुन तपाईँले कागजातमा लुकाउन चाहनुहुन्छ ।
Choose
.Hide==1 प्रविष्ट गर्नुहोस्।
क्षेत्रमा, चयन गर्नुहोस्, र बाकसमा अभिव्यक्त्ति प्रविष्ट गर्नुहोस् । उदाहरणका लागि, चल प्रयोग गरेर तपाईँले पहिले परिभाषित गर्नुभएको,मा क्लिक गर्नुहोस्।