हेडर वा फुटरहरू ढाँचा गर्दा

हेडर वा फुटरको पाठमा तपाईँ सिधा ढाँचा गर्न सक्नुहुन्छ । तपाईँ हेडर वा फुटर फ्रेममा आधारित पाठको खाली स्थान समायोजन पनि गर्न सक्नुहुन्छ वा हेडर वा फुटरमा किनारा लागू गर्नुहोस् ।

  1. Choose Format - Page Style and select the Header or Footer tab.

  2. तपाईँले प्रयोग गर्न चाहनु भएको खाली स्थान विकल्प सेट गर्नुहोस् ।

  3. हेडर वा फुटरमा किनारा वा छाँया थप गर्न,अरू बढी क्लिक गर्नुहोस् । किनारा/पृष्ठभुमि संवाद खुल्दछ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!