बिभिन्न हेडर र फुटरहरू परिभाषित गर्दा

पृष्ठहरूले बिभिन्न पृष्ठ शैलीहरू प्रयोग गरेसम्म तपाईँको कागजातको पृष्ठहरूमा तपाईँ बिभिन्न हेडर र फुटरहरू प्रयोग गर्न सक्नुहुन्छ । LibreOffice बिभिन्न पूर्वपरिभाषित पृष्ठ शैलीहरू प्रदान गर्दछ, जस्तै पहिलो पृष्ठ, बायाँ पृष्ठदायाँ पृष्ठ, वा तपाईँ अनुकूल पृष्ठ शैली सिर्जना गर्न सक्नुहुन्छ ।

You can also use the mirrored page layout if you want to add a header to a page style that has different inner and outer page margins. To apply this option to a page style, choose Format - Page Style, click the Page tab, and in the Layout settings area, choose “Mirrored” in the Page layout box.

उदाहरणका लागि, तपाईँ कागजातमा जोडी र विजोडी पृष्ठहरूका लागि बिभिन्न हेडरहरू परिभाषित गर्न पृष्ठ शैलीहरू प्रयोग गर्न सक्नुहुन्छ ।

  1. नयाँ पाठ कागजात खोल्नुहोस् ।

  2. Choose View - Styles and click the Page Styles icon in the Styles sidebar deck.

  3. पृष्ठ शैलीहरूको सूचीमा "दायाँ पृष्ठ" दायाँ-क्लिक गर्नुहोस् र परिमार्जन गर्नुहोस्रोज्नुहोस् ।

  4. पृष्ठ शैली संवादमा, हेडर ट्याब क्लिक गर्नुहोस्।

  5. हेडर चयन गर्नुहोस् र त्यसपछि प्रबन्धक ट्याबमा क्लिक गर्नुहोस्।

  6. पछिल्लो शैली बाकसमा, "बायाँ पृष्ठ" चयन गर्नुहोस्।

  7. ठीक छ क्लिक गर्नुहोस् ।

  8. In the Styles window, right-click "Left Page" in the list of page styles and choose Modify.

  9. पृष्ठ शैली संवादमा, हेडर ट्याब क्लिक गर्नुहोस्।

  10. हेडर चयन गर्नुहोस् र त्यसपछि प्रबन्धक ट्याबमा क्लिक गर्नुहोस्।

  11. पछिल्लो शैली बाकसमा, "दायाँ पृष्ठ" चयन गर्नुहोस्।

  12. ठीक छ क्लिक गर्नुहोस् ।

  13. हालको पृष्ठमा शैली लागू गर्न पृष्ठ शैलीहरूको सूचीमा "दायाँ पृष्ठ" डबल-क्लिक गर्नुहोस् ।

  14. बायाँ पृष्ठ शैलीका लागि हेडरमा पाठ वा ग्राफिक्स प्रविष्ट गर्नुहोस् । तपाईँको कागजातमा अर्को पृष्ठ थप गरिए पछि, दायाँ पृष्ठ शैलीका लागि हेडरमा पाठ वा ग्राफिक्स प्रविष्ट गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!