मुख्य कागजात र उपकागजातहरूसँग काम गर्ने

A master document lets you manage large documents, such as a book with many chapters. The master document can be seen as a container for individual LibreOffice Writer files. The individual files are called subdocuments.

मुख्य कागजात सिर्जना गर्न:

  1. निम्न मध्ये एउटा गर्नुहोस्:

  1. If you are creating a new master document, the first entry in the Navigator should be a Text entry. Type an introduction or enter some text. This ensures that after having edited an existing style in the master document, you see the changed style when viewing the subdocuments.

  2. In the Navigator for master documents (should open automatically, else press F5 to open), click and hold the Insert icon, and do one of the following:

  1. फाइल - बचतरोज्नुहोस् ।

मुख्य कागजात सिर्जना गर्न:

मुख्य कागजातमा उपकागजातहरू फेरि मिलाउन र सम्पादन गर्न नेभिगेटर प्रयोग गर्नुहोस् ।

Icon

मुख्य कागजातमा अनुक्रमणिका अद्यावधिक गर्नका लागि, नेभिगेटरमा अनुक्रमणिका चयन गर्नुहोस्, र अद्यावधिक गर्नुहोस् प्रतिमा क्लिक गर्नुहोस् ।

द्रष्टव्य प्रतिमा

जब तपाईँ मुख्य कागजातमा एउटा फ्रेम वा तस्वीर जस्तो एउटा वस्तु घुसाउनुहुन्छ, वस्तु "to page" एङ्कर नगर्नुहोस् । त्यसको सट्टामा, ढाँचाबद्ध - (Object type) - प्रकार ट्याब पृष्ठमा एङ्कर "to paragraph" सेट गर्नुहोस्, र त्यसपछि तेर्सोठाडो सूची बाकसहरूमा "Entire Page" मा सम्बन्धित वस्तुको स्थिति सेट गर्नुहोस् ।


नयाँ पृष्ठमा प्रत्येक उपकागजात सुरु गर्न:

  1. निश्चित गर्नुहोस् कि प्रत्येक उपकागजात शीर्षक सँग सुरु हुन्छ जसले उही अनुच्छेद शैली प्रयोग गर्दछ, उदाहरणका लागि "शीर्षक १" ।

  2. In the master document, choose View - Styles, and click the Paragraph Styles icon.

  3. "अनुच्छेद १" दायाँ-क्लिक गर्नुहोस् र परिमार्जन गर्नुहोस् रोज्नुहोस् ।

  4. पाठ प्रवाह ट्याब क्लिक गर्नुहोस्।

  5. बिच्छेद क्षेत्रहरूमा,घुसाउनुहोस् चयन गर्नुहोस् , र प्रकार बाकसमा पृष्ठ चयन गर्नुहोस्।

  6. यदि तपाईँ प्रत्येक उपकागजात विजोड पृष्ठमा सुरु गर्न चाहनुहनन्छ भने, पृष्ठ शैली संगचयन गर्नुहोस् , र बाकसमा "दायाँ पृष्ठ" चयन गर्नुहोस् ।

  7. ठीक छ क्लिक गर्नुहोस् ।

To Export a Master Document

  1. फाइल - निर्यातरोज्नुहोस् ।

  2. In the Save as type list, select a text document file format and click Save.

द्रष्टव्य प्रतिमा

The subdocuments will be exported as sections. Use Format - Sections to unprotect and remove sections, if you prefer a plain text document without sections.


कृपया हामीलाई समर्थन गर्नुहोस्!