LibreOffice 24.2 सहयोग
पाद टिप्पणीहरूले शीर्षकको बारेमा बढी सूचना पृष्ठको तल सन्दर्भित गर्दछ भने अन्त्यटिप्पणीले सूचना कागजातको अन्त्यमा गर्दछ । LibreOffice ले स्वत: पाद टिप्पणीहरू र अन्त्य टिप्पणीहरूको सङ्ख्या गर्दछ ।
तपाईँको कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ टिप्पणीको एङ्कर राख्न चाहनुहुन्छ ।
घुसाउनुहोस् - पादटिप्पणीरोज्नुहोस् ।
In the
area, select the format that you want to use. If you select , click the button and select the character that you want to use for the footnote.क्षेत्रमा, वा चयन गर्नुहोस्।
ठीक छ क्लिक गर्नुहोस् ।
द्रष्टव्य टाइप गर्नुहोस् ।
पादटिप्पणी सिधा घुसाउनुहोस् प्रतिमा घुसाउनुहोस् उपकरणपट्टीमा क्लिक गरेर तपाईँ पाद टिप्पणीहरू पनि घुसाउन सक्नुहुन्छ ।
You can insert endnotes directly by clicking the Standard or Insert toolbar or choose .
icon on theमाउस सूचक हातमा परिवर्तन हुन्छ जब तपाईँ तपाईँको कागजातमा यसलाई पादटिप्पणी वा अन्त्यटिप्पणी एङ्करमा यसलाई राख्नुहुन्छ ।
To edit the text of a footnote or endnote, click in the note, or click the anchor for the note in the text, or press CommandCtrl+Shift+PageDown.
To change the format of a footnote, click in the footnote, press Command+TF11 to open the Styles window, right-click "Footnote" in the list, and then choose Modify.
पादटिप्पणी वा अन्त्यटिप्पणी पाठबाट पाठको टिप्पणी एङ्करमा जानका लागि, माथि पृष्ठ थिच्नुहोस्।
पादटिप्पणी वा अन्त्यटिप्पणी एङ्करको क्रमाङ्कन गुणहरू सम्पादन गर्नका लागि, एङ्करको अगाडि क्लिक गर्नुहोस्, र सम्पादन - पादटिप्पणीरोज्नुहोस् ।
ढाँचा परिवर्तन गर्न जुन LibreOffice पाद टिप्पणीहरू र अन्त्य टिप्पणीहरूमा लागू हुन्छ, उपकरणहरू - पाद टिप्पणीहरूरोज्नुहोस् ।
To edit the properties of the text area for footnotes or endnotes, choose Format - Page Style, and then click the Footnote tab.
पादटिप्पणी हटाउनका लागि, पाठमा पादटिप्पणी एङ्कर मेट्नुहोस् ।
Shortcut keys can be made to insert, edit, and navigate to footnotes and endnotes. Choose note in the Functions box to see possibilities.
tab and enter