नियमित पृष्ठहरूको पृष्ठ सङ्ख्याहरू घुसाउँदा

फाँटको प्रयोग गरेर तपाईँ फुटरमा पछिल्लो पृष्ठको पृष्ठ सङ्ख्या सजिलै घुसाउन सक्नुहुन्छ ।

यदि निम्न पृष्ठ अवस्थित छ भने यो पृष्ठ सङ्ख्या मात्र प्रदर्शन हुन्छ ।

  1. Choose Insert - Header and Footer - Footer and select the page style that you want to add the footer to.

  2. फुटरमा कर्सर राख्नुहोस् र घुसाउनुहोस् - फाँटहरू - अन्यरोज्नुहोस् ।

  3. फाँट संवादमा, कागजात ट्याब क्लिक गर्नुहोस् ।

  4. प्रकार सूचीमा 'पृष्ठ' चयन गर्नुहोस् सूचीमा 'पछिल्लो पृष्ठ' क्लिक गर्नुहोस् ।

  5. Click a numbering scheme in the Format list.

    यदि तपाईँ ढाँचामा 'पाठ'चयन गर्नुहुन्छ भने, तपाईँ प्रविष्टि गर्नु भएको पाठ मात्र मान बाकसमा फाँटमा प्रदर्शन हुन्छ ।

  6. फाँट पृष्ठ सङ्ख्या सँग घुसाउनका लागिघुसाउनुहोस् क्लिक गर्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!