LibreOffice 24.8 सहयोग
आगत फाँट चल हो जुन तपाईँ कागजातमा संवाद खोल्नका लागि क्लिक गर्नुहुन्छ जहाँ तपाईँ चल सम्पादन गर्न सक्नुहुन्छ ।
रोज्नुहोस् र ट्याबहरू क्लिक गर्नुहोस्।
सूचीमा आगत फाँट क्लिक गर्नुहोस्।
क्लिक गर्नुहोस् र चलकालागि पाठ टाइप गर्नुहोस्।
ठीक छ क्लिक गर्नुहोस् ।
To quickly open all input fields in a document for editing, press CommandCtrl+Shift+F9.