LibreOffice 25.2 सहयोग
तपाईँ हालको मिति फाँटको रूपमा घुसाउन सक्नुहुन्छ जसले प्रत्येक समय कागजात खोल्दा अद्यावधिक गर्दछ, वा फाँटको रूपमा अद्यावधिक हुँदैन ।
घुसाउनुहोस् - फाँटहरू - अन्यरोज्नुहोस् र कागजात ट्याब क्लिक गर्नुहोस् ।
सूचीबाट "मिति"मा क्लिक गरी तत्पश्चात् तल दिइएका मध्य एक गर्नुहोस्:
तपाईँले कागजातमा खोल्नु भएको हरेक समय अद्यावधिक गर्न मिति फाँटको रूपमा घुसाउनका लागि,
सूचीमा 'मिति' क्लिक गर्नुहोस्।मिति फाँटको रूपमा घुसाउनका लागि जुन अद्यावधिक हुँदैन,
सूचीमा 'मिति (निश्चित गरिएको)' क्लिक गर्नुहोस्।