फाँटहरूको बारेमा

फाँटहरू डेटाका लागि प्रयोग हुन्छ जुन कागजातमा परिवर्तन हुन्छ, जस्तै कागजातमा हालको मिति वा पृष्ठहरूको जम्मा सङ्ख्याहरू ।

फाँटहरू दृश्य गर्दा

Fields consist of a field name and the field content. To switch the field display between the field name or the field content, choose View - Field Names.

To display or hide field highlighting in a document, choose View - Field Shadings. To permanently disable this feature, choose - LibreOffice - Application Colors, and clear the check box in front of Field shadings.

To change the color of field shadings, choose - LibreOffice - Application Colors, locate the Field shadings option, and then select a different color in the Color setting box.

फाँट गुणहरू

कागजातमा प्रमुख फाँट प्रकारहरू, डाटाबेस फाँटहरू समावेश गरी, चल मानहरू सङ्ग्रह र प्रदर्शन गर्नुहोस् ।

तपाईँले फाँट क्लिक गर्नुहुँदा तलका फाँट प्रकारहरू कार्य कार्यान्वयन गर्दछ:

फाँट प्रकार

गुण

प्लेसहोल्डर

Opens a dialog to insert the object corresponding to the placeholder, except for text placeholders. For text placeholders, click on the placeholder and type over it.

सन्दर्भ घुसाउनुहोस्

सन्दर्भमा माउस सूचक लैजानुहोस् ।

म्याक्रो चालू गर्नुहोस्

म्याक्रो चालू गर्दछ ।

आगत फाँट

फाँटको सामाग्रीहरू सम्पादन गर्नका लागि संवाद खोल्दछ ।


फाँटहरू अद्यावधिक गर्दा

एउटा कागजातमा सबै फाँटहरू अद्यावधिक गर्नका लागि, F9 थिच्नुहोस्, वा सम्पादन - सबै चयन गर्नुहोस् रोज्नुहोस् , र F9 थिच्नुहोस् ।

फाँट अद्यावधिक गर्नका लागि जुन डाटाबेसबाट घुसाइएको थियो, फाँट चयन गर्नुहोस्, र F9 थिच्नुहोस् ।

द्रष्टव्य प्रतिमा

Placeholders are not updated.


कृपया हामीलाई समर्थन गर्नुहोस्!