फाँटलाई पाठमा रूपान्तर गर्दा

तपाईँ नियमित पाठको फाँट परिवर्तन गर्न सक्नुहुन्छ, त्यसैले यो लामो समय सम्म अद्यावधिक हुँदैन । तपाईँले फाँट पाठमा परिवर्तन गर्नु भएपछि, तपाईँ पाठ फाँटमा फेरि परिवर्तन गर्न सक्नुहुन्न ।

  1. फाँट चयन गर्नुहोस् र सम्पादन - काट्नुहोस्रोज्नुहोस् ।

  2. सम्पादन - टाँस्नुहोस् स्पेसलरोज्नुहोस् ।

  3. चयन सूचीमा "असंगत पाठ" क्लिक गर्नुहोस् र त्यसपछि ठीक छ मा क्लिक गर्नुहोस्।

कृपया हामीलाई समर्थन गर्नुहोस्!