ससर्त पाठ

तपाईँको कागजातमा तपाईँ फाँटहरू सेटअप गर्न सक्नुहुन्छ जसले तपाईँले परिभाषित गर्नु भएको सर्त सँग मेल खाँदा पाठ प्रदर्शन गर्दछ । उदाहरणका लागि, तपाईँ ससर्त पाठ परिभाषित गर्न सक्नुहुन्छ जुन बाँकी चिठ्ठीहरूको श्रेणीहरूमा प्रदर्शन भयो ।

यो उदाहरणमा ससर्त पाठ सेटिङ गर्नु दुई-अंश प्रक्रिया हो । पहिला तपाईँ चल सिर्जना गर्नुहोस्, र पछि तपाईँ सर्त सिर्जना गर्नुहोस् ।

ससर्त चल परिभाषा गर्न:

उदाहरणको पहिलो अंश सर्त कथनका लागि चल परिभाषित गर्नु हो ।

  1. घुसाउनुहोस् -फाँटहरू - अन्य रोज्नुहोस्, र चल ट्याबहरू क्लिक गर्नुहोस्।

  2. प्रकार सूचीमा "चर सेट गर्नुहोस्" क्लिक गर्नुहोस्।

  3. नाम बाकसमा चलका लागि नाम टाइप गर्नुहोस्, उदाहरणका लागि Reminder

  4. ढाँचासूचीमा "टेक्स्ट" क्लिक गर्नुहोस्।

  5. Enter 1 in the Value box, and then click Insert.
    The Format list now displays a "General" format.

अवस्था र ससर्त पाठ परिभाषा गर्न

उदाहरणको दोस्रो भाग सर्त परिभाषा गर्नका लागि हो जुन सर्त सँग मिल्छ, र तपाईँको कागजातमा ससर्त पाठ प्रदर्शन गर्नका लागि प्लेसहोल्डर घुसाउनु हो ।

  1. कर्सर त्यहाँ राख्नुहोस् जहाँ तपाईँ ससर्त पाठ तपाईँको पाठमा घुसाउन चाहनुहुन्छ ।

  2. घुसाउनुहोस् - फाँटहरू - अधिक फाँटहरूरोज्नुहोस् र प्रकार्य ट्याब क्लिक गर्नुहोस्।

  3. प्रकार सूचीमा "ससर्त पाठ" क्लिक गर्नुहोस् ।

  4. बाँकी EQ "3"बाकसमा सर्त टाइप गर्नुहोस्। अर्को शव्दमा, ससर्त पाठ प्रदर्शन हुन्छ जब चल फाँटमा हुन्छ जुन तपाईँले यो उदाहरणको पहिलो अंशमा परिभाषित गर्नु भयो जुन तीन सँग समान छ।

    उध्द्वरण चिन्हहरू "3" संलग्न गरेकोले यो दर्साउँदछ कि जुन चल तपाईँले यो उदाहरणको पहिलो अंशमा परिभाषित गर्नुभयो त्यो पाठ स्ट्रिङ हो ।

  1. पछि बाकसमा सर्त मिल्दा तपाईँले प्रदर्शन गर्न चाहनु भएको पाठ टाइप गर्नुहोस् । त्यहाँ प्राय पाठको लम्बाइको कुनै निश्चित सिमा हुँदैन जुन तपाईँ प्रविष्टि गर्न सक्नुहुन्छ । तपाईँ यो बाकसमा अनुच्छेद टाँस्न सक्नुहुन्छ ।

  2. क्लिक गर्नुहोस् घुसाउनु, र क्लिक गर्नुहोस् बन्द.

ससर्त पाठ प्रदर्शन गर्नका लागि:

यो उदाहरणमा, ससर्त चलको मान ३ सँग समान भएको बेला ससर्त पाठ प्रदर्शन भयो ।

  1. फाँटको अगाडि कर्सर राख्नुहोस् जुन तपाईँले यो उदाहरणको पहिलो अंशमा परिभाषित गर्नुभयो, र सम्पादन - फाँटहरूरोज्नुहोस् ।

  2. मान बाकसमा ३ सँग सङ्ख्या बदल्नुहोस्, र बन्दक्लिक गर्नुहोस्।

  3. यदि फाँट स्वत अद्यावधिक भएन भने, F9 थिच्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!