LibreOffice 25.2 सहयोग
तपाईँ पृष्ठ सजावट डिजाइन गर्न सक्नुहुन्छ र यसमा आधारित पृष्ठ शैली सिर्जना गर्नुहोस् ।
उदाहरणका लागि, तपाईँ पृष्ठ शैली सिर्जना गर्न सक्नुहुन्छ जसले विशेष शीर्षक प्रदर्शन गर्दछ, र अर्को पृष्ठ शैली पनि सिर्जना गर्नु सक्नुहुन्छ जसले विभिन्न शीर्षक प्रदर्शन गर्दछ ।
Open a new text document, choose View - Styles, and then click the Page Styles icon.
Click the Styles actions icon and select New Style from Selection from the submenu.
बाकसमा पृष्ठका लागि नाम टाइप गर्नुहोस्, र क्लिक गर्नुहोस्।
हालको पृष्ठमा शैली लागू गर्न सूचीको नाममा डबल-क्लिक गर्नुहोस् ।
Choose Insert - Header and Footer - Header, and choose the new page style from the list.
तपाईँले शीर्षकमा चाहनु भएको पाठ टाइप गर्नुहोस् । शीर्षकको बाहिरको मूख्य पाठ क्षेत्रमा कर्सर राख्नुहोस् ।
Choose
.In the
area, select and then select “Default Page Style” from the box.भिन्न हेडर सँग दोस्रो अनुकूल पृष्ठ शैली सिर्जना गर्न २-६ सम्म चरणहरू दोहोर्याउनुहोस्।