क्याप्सनहरू प्रयोग गर्दा

पाठ कागजातहरूमा, तपाईँ ग्राफिक्समा लगातार सङ्ख्या क्याप्सनहरू, तालिकाहरू, फ्रेमहरू, र चित्राङ्कन वस्तुहरू थप गर्न सक्नुहुन्छ ।

तपाईँ बिभिन्न प्रकारको क्याप्सनहरूका लागि पाठ र सङ्ख्या दायराहरू सम्पादन गर्न सक्नुहुन्छ ।

द्रष्टव्य प्रतिमा

जब तपाईँ क्याप्सन चित्र वा वस्तुमा थप गर्नुहुन्छ, वस्तु र क्याप्सन पाठ नयाँ फ्रेममा सँगै राखिन्छ । जब तपाईँ क्याप्सन तालिकामा थप गर्नुहुन्छ, क्याप्सन पाठ तालिकाको पछि अनुच्छेदमा घुसाइन्छ । जब तपाईँ क्याप्सन फ्रेममा थप गर्नुहुन्छ, हट्दै गरेको पाठ अघि वा पछि क्याप्सन पाठ फ्रेम भित्रको पाठमा थप गरिन्छ ।


टिप प्रतिमा

दुबै वस्तु र क्याप्सन सार्नका लागि, फ्रेम तान्नुहोस् जसले यी वस्तुहरू समावेश गरेको छ । क्याप्सन क्रमाङ्कन तपाईँले फ्रेम लगेपछि अद्यावधिक गर्नका लागि, F9 थिच्नुहोस् ।


क्याप्सनहरू परिभाषा गर्दै

  1. तपाईँले क्यापसनमा थप्न चाहनु भएको वस्तु चयन गर्नुहोस् ।

  2. क्यापसन - घुसाउनुहोस् रोज्नुहोस् ।

  3. विकल्प चयन गर्नुहोस् जुन तपाईँ चाहनुहुन्छ, र ठीक छक्लिक गर्नुहोस्। यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ बिभिन्न पाठ, कोटिबाकस प्रविष्टि गर्न सक्नुहुन्छ, जस्तै चित्रा

द्रष्टव्य प्रतिमा

तपाईँ कागजातमा क्याप्सन सिधा सम्पादन गर्न सक्नुहुन्छ ।


अनुच्छेद शैलीसँग क्याप्सन ढाँचा गरियो जसले क्याप्सन कोटिको नामहरू सँग मिलाउँदछ। उदाहरणका लागि, यदि तपाईँले "तालिका" क्याप्सन घुसाउनु भयो भने, "तालिका" अनुच्छेद शैली क्याप्सनमा लागू गरिन्छ।

टिप प्रतिमा

तपाईँले एउटा वस्तु, ग्राफिक्, फ्रेम, वा तालिका घुसाउँदा LibreOffice ले स्वत: क्याप्सन थप गर्दछ । - LibreOffice Writer - AutoCaption रोज्नुहोस् ।


कृपया हामीलाई समर्थन गर्नुहोस्!