तालिकाहरू वारपार गणना गर्दा

तपाईँ गणना लागू गर्न सक्नुहुन्छ जुन पाठ कागजातमा एक भन्दा बढी तालिका मार्फत स्प्यान गर्दछ ।

  1. पाठ कागजात खोल्नुहोस्, दुई तालिकाहरू घुसाउनुहोस्, र दुबै तालिकाहरूको केही कक्षहरूमा सङ्ख्याहरू टाइप गर्नुहोस् ।

  2. तालिकाहरूको एउटा खाली कक्षमा तपाईँको कर्सर राख्नुहोस् ।

  3. F2 थिच्नुहोस् ।

  4. सूत्रपट्टी मा, तपाईँले सम्पादन गर्न चाहनु भएको प्रकार्य प्रविष्ट गर्नुहोस्, उदाहरणका लागि, =SUM

  5. कक्षमा क्लिक गर्नुहोस् जसले सङ्ख्या समावेस गरेको छ, योगफल सङ्केत (+) थिच्नुहोस्, र सङ्ख्या प्रविष्टि गरेको विभिन्न कक्षमा क्लिक गर्नुहोस् ।

  6. प्रविष्ट गर्नुहोस् थिच्नुहोस् ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!