LibreOffice 24.8 सहयोग
Choose Table - Insert Table, and insert a table with one column and more than one row into a text document.
स्तम्भको प्रत्येक कक्षमा सङ्ख्या टाइप गर्नुहोस्, तर स्तम्भ खालीमा अन्तिम कक्ष छोड्नुहोस् ।
स्तम्भको अन्तिम कक्षमा कर्सर राख्नुहोस्, र
"=sum" प्रविष्टि सँग देखिन्छl
श्रेणीको पहिलो कक्षमा क्लिक गर्नुहोस् जुन तपाईँ योगफल गर्न चाहनुहुन्छ, अन्तिम कक्षमा तान्नुहोस्, र छोड्नुहोस् ।
हालको स्तम्भमा मानहरूको योगफल गणना गर्नका लागि LibreOffice ले एउटा सूत्र घुसाउँदछ ।
Enter थिच्नुहोस्, वा सूत्रपट्टीमा लागू गर्नुहोस् क्लिक गर्नुहोस् ।
हालको स्तम्भमा मानहरूको योगफल कक्षमा प्रविष्टि गरिन्छ ।
यदि तपाईँले स्तम्भको जहाँ पनि विभिन्न सङ्ख्या प्रविष्टि गर्नुभयो भने, योगफल तपाईँले अन्तिम स्तम्भ कक्षमा क्लिक गरेपछि अद्यावधिक हुन्छ ।
त्यस्तै गरी, तपाईँ द्रुत रूपमा पङ्क्तिको सङ्ख्याहरू गणना गर्न सक्नुहुन्छ ।