पाठ कागजातहरूमा गणना गर्दा

तपाईँ गणना पाठ कागजातमा वा पाठ तालिकामा सिधा घुसाउन सक्नुहुन्छ ।

  1. तपाईँले गणना घुसाउन चाहेको ठाउँमा कागजातमा क्लिक गर्नुहोस्, र F2 थिच्नुहोस् । यदि तपाईँ तालिका कक्षमा हुनुहुन्छ भने, बराबर चिन्ह = टाइप गर्नुहोस् ।

  2. तपाईँले घुसाउनु चाहनु भएको गणना टाइप गर्नुहोस्, उदाहरणका लागि, =१००००/१२, र Enter थिच्नुहोस्।

तपाईँ सूत्रपट्टीमा सूत्र प्रतिमा क्लिकपनि गर्न सक्नुहुन्छ, र तपाईँको सूत्रकालागि प्रकार्य रोज्नुहोस्।

note

To reference cells in a Writer text table, enclose the cell address or the cell range in angle brackets. For example, to reference cell A1 from another cell, enter =<A1> into the cell.


Cell Entries that Start with Equal Sign (=)

To make a table cell entry that starts with = sign, first enter a space, then the = sign, and then delete the space.

कृपया हामीलाई समर्थन गर्नुहोस्!