LibreOffice 25.2 सहयोग
In Writer, you define borders for page styles, not individual pages. All changes made to borders apply to all pages that use the same page style. Note that page style changes cannot be undone by the Undo function in LibreOffice.
Choose Format - Page Style - Borders.
पूर्वनिर्धारित क्षेत्रमा कुनै एउटा पूर्वनिर्धारित किनारा शैली चयन गर्नुहोस।
रेखा क्षेत्रमा चयन गरिएको किनारा शैलीका लागि रेखा शैली र रङ चयन गर्नुहोस् । यी सेटिङहरूले सबै किनारा रेखाहरूमा लागू गर्दछ जो चयन गरिएका किनारा शैलीमा समावेश भएका छन् ।
Select the distance between the border lines and the page contents in the Padding area. You can only change distances to edges that have a border line defined.
परिवरत्नहरू लागू गर्न ठीक छ क्लिक गर्नुहोस् ।
Choose Format - Page Style - Borders.
प्रयोगकर्ता-परिभाषित क्षेत्रमा तपाईँले साझा सजावटमा देखाउन चाहनु भएको किनाराहरू चयन गर्नुहोस् । एउटा किनाराको चयन टगल गर्न पूर्ववलोकनमा एउटा किनरामा क्लिक गर्नुहोस् ।
रेखा क्षेत्रमा चयन गरिएको किनारा शैलीका लागि रेखा शैली र रङ चयन गर्नुहोस् । यी सेटिङहरूले सबै किनारा रेखाहरूमा लागू गर्दछ जो चयन गरिएका किनारा शैलीमा समावेश भएका छन् ।
हरेक किनारा छेउका लागि अन्तिम दुई चरणहरू दोर्याउनुहोस् ।