Defining Background Colors or Background Graphics

You can define a background color or use a graphic as a background for various objects in LibreOffice Writer.

पाठ क्यारेक्टरहरूमा पृष्ठभूमि लागू गर्दा

  1. क्यारेक्टरहरू चयन गर्नुहोस।

  2. Choose Format - Character.

  3. Click the Highlighting tab, select the background color.

एउटा अनुच्छेदमा एउटा पृष्ठभूमि लागू गर्दा

  1. अनुच्छेदमा कर्सर राख्नुहोस वा थुप्रै अनुच्छेदहरू चयन गर्नुहोस।

  2. ढाँचा - अनुच्छेद रोज्नुहोस।

  3. On the Area tab page, select the background color or a background graphic.

टिप प्रतिमा

To select an object in the background, hold down the key and click the object. Alternatively, use the Navigator to select the object.


पाठ तालिकाको सबै भागमा एउटा पृष्ठभूमि लागू गर्दा

  1. तपाईँको पाठ कागजातमा तालिकामा कर्सर राख्नुहोस।

  2. Choose Table - Properties.

  3. पृष्ठभूमि ट्याब पृष्ठमा, पृष्ठबूमि रङ वा पृष्ठभूमि ग्राफिक चयन गर्नुहोस् ।

  4. लागि बाकसमा,हालको कक्ष,पङ्क्ति वा पुरै तालिकामा यात रङ या ग्राफिक लागू गर्नु पर्छ रोज्नुहो।यदि तपाईँले थुप्रै कक्षहरू वा पङ्क्तिहरू संवाद खोलिनुभन्दा पहिले चयन गर्नुभएमा,परिवर्तन छनोटमा लागू हुन्छ।,

टिप प्रतिमा

एउटा प्रतिमा प्रयोग गरिरहेको पाठ तालिकाको भागहरूमा पृष्ठभूमि लागू गर्दा


टिप प्रतिमा

To apply a background color to cells, select the cells and use the Table Cell Background Color button dropdown on the Table toolbar.


टिप प्रतिमा

To apply a background color to a text paragraph within a cell, place the cursor into the text paragraph and then use the Background Color dropdown button on the Formatting toolbar.


कृपया हामीलाई समर्थन गर्नुहोस्!

कृपया हामीलाई समर्थन गर्नुहोस्!