स्वत:पाठ प्रयोग गर्दा

LibreOffice राइटरमा, तपाईँ पाठ सङ्ग्रह गर्न सक्नुहुन्छ - ग्राफिक्स, तालिकाहरू, र फाँटहरू - स्वत:पाठ जस्तै पनि समावेश गर्दछ, त्यसैले तपाईँ द्रुत पाठ घुसाउन सक्नुहुन्छ । यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ ढाँचा गरिएको पाठ पनि सङ्ग्रह गर्न सक्नुहुन्छ ।

स्वत:पाठ प्रविष्टि सिर्जना गर्दा

  1. स्वत:पाठ प्रविष्टिको रूपमा तपाईँले बचत गर्न चाहनु भएको पाठ, ग्राफिक्स सँग पाठ, तालिका, वा फाँट चयन गर्नुहोस् । ग्राफिक मात्र सङ्ग्रह हुन सक्छ यदि यो क्यारेक्टरको रूपमा एङ्कर हुन्छ भने यदि यो क्यारेक्टरको रूपमा एङ्कर हुन्छ भने र यो सुचारु हुन्छ र कम्तिमा एक पाठ क्यारेक्टरद्वारा अनुगमन गरिन्छ ।

  2. फाइल - निर्यातरोज्नुहोस् ।

  3. कोटि चयन गर्नुहोस् जहाँ तपाईँ स्वत:पाठ बचत गर्न चाहनुहुन्छ ।

  4. चार क्यारेक्टर भन्दा लामो नाम टाइप गर्नुहोस् । यसले तपाईँलाई स्वत:पाठ विकल्प टाइप गरेको बेलासुझावको रूपमा नामहरूको बाँकी प्रदर्शन गर्न अनुमति दिन्छ। यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ प्रस्तावित सर्टकट परिमार्जन गर्न सक्नुहुन्छ ।

  5. स्वत:पाठ बटन क्लिक गर्नुहोस् , र नयाँ रोज्नुहोस् ।

  6. बन्द बटन क्लिक गर्नुहोस् ।

स्वत:पाठ प्रविष्टि घुसाउँदा

  1. तपाईँको कागजातमा क्लिक गर्नुहोस् जहाँ तपाईँ स्वत:पाठ प्रविष्टि घुसाउन चाहनुहुन्छ ।

  2. सम्पादन - स्वत:पाठरोज्नुहोस् ।

  3. तपाईंले घुसाउन चाहनुभएको स्वत:पाठ रोज्नुहोस्, र त्यसपछि घुसाउनुहोस् क्लिक गर्नुहोस्।

स्वत:पाठ प्रविष्टिका लागि तपाईँ सर्टकट पनि टाइप गर्न सक्नुहुन्छ, र F3 थिच्नुहोस्, वा स्वत:पाठ प्रतिमा पछिको घुसाउने पट्टीमा बाँण क्लिक गर्नुहोस्, र स्वत:पाठ प्रविष्टि रोज्नुहोस्।

टिप प्रतिमा

चाँडै एक LibreOffice गणित सूत्र प्रविष्ट गर्न, टाइप गर्नुहोस् fnर F3 थिच्नुहोस्। यदि तपाईँले एक भन्दा बढी सूत्र घुसाउनु भयो भने, सूत्र अनुक्रम रूपमा क्रमाङ्कन हुन्छ। डम्मी पाठ घुसाउनका लागिdtटाइप गर्नुहोस्, र F3 थिच्नुहोस्।


स्वत:पाठ प्रविष्टिहरूको सूची मुद्रण गर्न

  1. उपकरणहरू - म्याक्रोहरू - प्रबन्ध म्याक्रो - LibreOffice आधारभूतरोज्नुहोस् ।

  2. In the Macro from tree control, select Application Macros - Gimmicks - AutoText.

  3. Select "Main" in the Existing macros in: AutoText list and then click Run. A list of the current AutoText entries is generated in a separate text document.

  4. फाइल - मुद्रण गर्नुहोस् रोज्नुहोस् ।

सञ्झ्याल स्थापनामा स्वत:पाठ प्रयोग गरिँदै

तपाईँ सञ्झ्यालको बिभिन्न डाइरेक्टरीहरूमा स्वत:पाठ प्रविष्टिहरू भण्डारण गर्न सक्नुहुन्छ ।

उदाहरणका लागि, तपाईँ "पढ्ने-मात्र" स्वत:पाठ प्रविष्टिहरू तपाईँको कम्पनीको केन्द्रिय सर्भरमा, र स्थानिय डाइरेक्टरीमा प्रयोगकर्ता- परिभाषित स्वत:पाठ प्रविष्टिहरू बचत गर्न सक्नुहुन्छ ।

The paths for the AutoText directories can be edited in the configuration.

दुई डाइरेक्टरीहरू यहाँ सूची गरिएको छ । पहिलो प्रविष्टि सर्भर स्थापानामा र दोस्रो प्रविष्टि प्रयोगकर्ता डाइरेक्टरीमा छ । यदि त्यहाँ दुई स्वत:पाठ प्रविष्टिहरू दुबै डाइरेक्टरीहरूमा उही नाम सँग छ भने, प्रविष्टि प्रयोगकर्ता डाइरेक्टरीबाट प्रयोग गरिन्छ ।

कृपया हामीलाई समर्थन गर्नुहोस्!